top of page
Scenic Back Drop

Lokesh Saud  [Nepal] 2077 bs

ससाना राज्यलाई एकिक्रित गरी नयाँ मुलुक बनाय | 
बिस्व निगल्न आट्यको बेलायतबाट मात्रभुमी जोगाय ||
आफ्नो आट र साहासले वीर गोर्खाली नाम बिस्वमा चिनाय |
अनी आफ्नो देशमा ज्योतिको प्रकाश छरी एस संसारबाट आस्थाय ||

तिनै बिरको देस नेपालमा बसेकाछौ हामी |
प्रकृतिपूर्ण यस सानो मात्रभुमिमा सचेकाछौ हामी ||  
तर यही सानो मात्रभुमी जोगाउन |
आज धेरै पछाडि खसेकाछौ हामी ||

लिपुलेक कलापानी र लिम्पियधुराको यस बिबादमा |
गर्नुपर्ला हामीले धेरै कुराको सामना ||
तर के मतलब जन्मियको ई महाबिरको देशमा | 
जब हामीमानै छैन देस बाचाउने सामर्थ र कामना ||


आफु मरेर देश सोतन्त्र बनायका बिरको |
जान्छ सारा रगत परिश्रम खाली ||
तेसैले मनमा देश्भक्तिको भावना हाली |
बन्नुपर्छ हामीसबैले वीर गोर्खाली ||

यस देसको माटोमा हामी सबै समायका |
नदी,नाला,बन,जंगल,हिमालमा रमायाक ||
छन सबै थोक यहाँ के छैन र आसमा |
जो बसेपनी लागनेछ सोर्गकै बासमा  ||
         
  

Quote: Quote

9824652332

Subscribe Form

Thanks for submitting!

  • Facebook
  • Twitter
  • LinkedIn

©2020 by Nepali poem blog. Proudly created with Wix.com

bottom of page